jQuery Slideshow Plugin



वर्तमान राजनीतिक परिस्थिति र नागरिक सरोकारहरु<br>संविधान निर्माण, शासकीय पद्धती र संघीयताका चुनौति र अवसरहरु अन्तराष्टि्रय गरिबी उन्मुलन दिवस<br>गरिबी बिरुद्ध र सहस्राब्दी विकास लक्ष्य प्राप्तीकालागी उठौं, पहल गरौं
परिचय
  गैरसरकारी संस्था महासंघ नेपाल
मकवानपुर जिल्ला शाखाको स्थापना

२०५३ साल आषाढ १० गते गैरसरकारी संस्था महासंघ केन्द्रीय सदस्य श्री बद्री अधिकारीको उपस्थितिमा नारी सीप सृजना केन्द्र की अध्यक्ष विष्णु ओझाको अध्यक्षतामा १३ सदस्सीय जिल्ला तदर्थ समिति मकवानपुरको गठन भएको हो ।
  >> Read more...
  प्रस्तावना
राष्ट्रको सर्वाङ्गिण विकास एवं सामाजिक न्याय, समानतामा आधारित, समावेशी र लोकतान्त्रिक समाजको निर्माण गर्ने लक्ष्य बोकेर सामाजिक विकास अभियानलाई संस्थागत सशक्त र दीगो बनाउन किृयाशील गैर सरकारी सामाजिक संस्थाहरुको सशक्तिकरण र संस्थागत सुदृढिकरण गर्ने उद्देश्यका साथ नाफा रहित यस गैससं महासंघ नेपालको स्थापना गरिएको छ ।
  >> Read more...
  पृष्ठभुमी
गैसस महासंघ नेपाल सामाजिक न्याय मानव अधिकारको संरक्षण र सम्बद्र्धन सामाजिक विकास गैरसरकारी सामाजिक संघ संस्थाहरुको हक हित अधिकार र क्षमता अभिवृद्धिको ध्येय बोकि २०४८ सालमा स्थापित नेपालभरका गैरसरकारी सामाजिक संघ संस्थाहरुको एकमात्र छाता संगठन हो ।
  >> Read more...
कार्यक्रम
  प्रभात फेरी कार्यक्रम

प्रभात फेरी कार्यक्रम

प्रजातन्त्रको पुनस्र्थापना अगाडी केवल औलामा गन्न सकिने संस्थाहरु मात्र गैर सरकारी संस्थाको रुपमा दर्ता भएको अवस्थाबाट शुरु भएको मकवानपुर जिल्लाको गैर सरकारी संस्थाहरुको अभियान प्रजातन्त्रसंगै फस्टाउंदै गएको देखिन्छ ।
  >> Read more...
  अन्तराष्टि्रय श्रमिक महिला दिवस

अन्तराष्टि्रय श्रमिक महिला दिवस

प्रजातन्त्रको पुनस्र्थापना अगाडी केवल औलामा गन्न सकिने संस्थाहरु मात्र गैर सरकारी संस्थाको रुपमा दर्ता भएको अवस्थाबाट शुरु भएको मकवानपुर जिल्लाको गैर सरकारी संस्थाहरुको अभियान प्रजातन्त्रसंगै फस्टाउंदै गएको देखिन्छ ।
  >> Read more...
सफलताका कथाहरु
  रमा रेग्मी, पदमपोखरी
मेरो जन्म पदमपोखरी गाविस ५ सिक्रेनीमा भएको हो । प्रारम्भिक शिक्ष् दाजु र मैले घर नजिकैको स्कुलबाट पुरा गर्यौ । घरको काम र भार्इ बहिनीको हेरचाहकोलागी हामी दुर्इमा एकजनाले पढार्इ छोड्‍नुपने भयो ।
  >> Read more...
  रमा रेग्मी, पदमपोखरी
मेरो जन्म पदमपोखरी गाविस ५ सिक्रेनीमा भएको हो । प्रारम्भिक शिक्ष् दाजु र मैले घर नजिकैको स्कुलबाट पुरा गर्यौ । घरको काम र भार्इ बहिनीको हेरचाहकोलागी हामी दुर्इमा एकजनाले पढार्इ छोड्‍नुपने भयो ।
  >> Read more...
  सरस्वती, हांडीखोला, मकवानपुर
मकवानपुर जिल्ला हांडीखोला गाविसको स्थानीय एक परिवारकी कान्छी छोरी सरस्वती नाम परवर्तन १० वर्षको हुंदा दलाल र छिमेकी दिदिहरुले फकाएर भारतको नटराज सर्कससम्म पुर्याएको पात्रहरु हुन ।
  >> Read more...
जिल्ला शाखा अध्यक्षको मन्तव्य

बुद्धशरण लामा, अध्यक्ष

नेपालमा प्रजातन्त्रको पुनरागमन पश्चात गैरसरकारी संघ संस्थाहरुलाई आर्थिक एवं सामाजिक विकास अभियानमा समाहित गराउने नीति अनुरुप एउटा सहज वातावरणको श्रृजना हुन पुगेकोले नै गैर सरकारी संघ संस्थाहरुको सख्ंया धेरै नै बढेर गएको छ । विगत दुई दशकमा देशको सामाजिक आर्थिक जिवनमा गैरसरकारी संस्थाहरुको भुमिका एवं लगानीमा उल्लेखनिय विस्तार भएको छ । हाल मुलुकमा २७ हजार जति गैससहरु र २२० भन्दा बढि अन्तराष्ट्रिय गैससहरु स्वास्थ्यशिक्षाबाल संरक्षणमहिला तथा सिमान्तकृत समुदायको शशक्तिकरण आजिविका प्रवद्र्धनसचेतना अभिवृद्धिमानवअधिकार शान्ती लगाएतका क्षेत्रमा सकि्रय रहेकाछन् ।

>>  Read more...
सदस्य संस्थाहरु
  सामुदायिक विकाश केन्द्र, मकवानपुर
  सामुदायिक कल्याण केन्द्र
  निवुवाटार सेवा समाज
  युवा सेवा समाज
  राडो नेपाल
>>  Read more...
अन्तिम प्रोफाई अपडेटेड भएको सदस्य संस्थाहरु
  सामुदायिक विकाश केन्द्र, मकवानपुर
     श्रृजना पथ, हे.न.पा. ४
  सामुदायिक कल्याण केन्द्र
     हेटौडा - ५, पुष्प मार्ग
  निवुवाटार सेवा समाज
     निवुवाटार - ९, मकवानपुर
  पिडित ग्रामिण सेवा संस्था
     मनहरी - ३
>>  Read more...
लिङसहरु
  गैसस महासंघ नेपाल केन्द्रीय समिति
  ग्रेटर हेटौंडा
  जिल्ला बिकास समिति मकवानपुर
  हेटौंडा नगरपालिका
गैसस महासंघ नेपाल
मध्यमाञ्चल क्षेत्रीय नागरिक स्रोत केन्द्र
स्रोत व्यवस्थापन तथा निर्माण समिति
चार्इनाक्वाटर, रेडक्रस भवन, हेटौंडा - १
पोष्टबक्स नं. : ६६, मकवानपुर
फोन: ०५७-५२२९३२, फयाक्स: ५२६३६६
इमेल: nfncrc@gmail.com
वेवसाइट : www.ngofederation.org 
मध्यमाञ्चल क्षेत्रीय कार्यसमिति
कर्मचारी
सन् २०१० मा सम्पन्न गतिविधीहरु
डाउनलोड